Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बागमतीमा मन्त्रालय र स्थानीय तहका लागि २९७ कर्मचारी माग (सूचनासहित)

    बागमतीमा मन्त्रालय र स्थानीय तहका लागि २९७ कर्मचारी माग (सूचनासहित)

    अनलाइन नेपाल
  • सोमबार, १२ पुष २०७८
  • 963
    SHARES

    काठमाडौँ ।लोक सेवा आयोगले  बागमतीमा मन्त्रालय र स्थानीय तहका लागि २९७ कर्मचारी माग गरेको छ।

    लोकसेवाले आज  (सोमबार) एक सार्वजनिक सूचना जारी गरेर सहलेखापाल, सर्भे, सिभिल, भेटेरिनरी लगायत पदमा विज्ञापन खोलेको हो ।



     



    आयोगले २९७ पदका लागि विज्ञापन आह्वान गरेको हो । २ माघभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार