Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १२ पुष २०७८
  • 981
    SHARES

    फाइल फोटो

    डोल्पा। डोल्पा मुड्केचुला-७ गारापारीमा लु ३ त २६२५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ५० वर्षीय जंगे सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

    आज विहान जुम्लाबाट सर्मी आउँदै गरेको ट्याक्टर दुर्घटना भएको हो ।



    दुर्घटनामा परी थप दुई जना घाइते भएका छन्।घाइते हुनेमा जुम्ला तातोपानी गाउँपालिका-५ का १९ वर्षीय लक्ष्मण न्यौपाने, मुड्केचुला-९ होर्तमा लंकु बुढा रहेका छन्



    ट्याक्टर चालक बेपत्ता भएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार