Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतमा ओमिक्रोनबाट पहिलो संक्रमितको मृत्यु

    भारतमा ओमिक्रोनबाट पहिलो संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २२ पुष २०७८
  • 990
    SHARES

    फाइल फोटो

    एजेन्सी । भारतमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित एक जनाको मृत्यु भएको छ ।

    भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ओमिक्रोनका कारण मृत्यु भएको यो पहिलो घटना हो ।



    मन्त्रालयका अनुसार राजस्थानको उदयपुरमा ओमिक्रोनबाट संक्रमित एक वृद्धको मृत्यु हो । मन्त्रालयका सचिव लव अग्रवालका अनुसार उनमा डायबिटिज लगायतका स्वास्थ्य समस्या थियो ।



    भारतमा ओमिक्रोनको पहिलो केस १२ डिसेम्बरमा केरलामा पुष्टि भएको थियो । त्यसअघि विश्वमा सबैभन्दा पहिले २४ नोभेम्बरमा दक्षिण अप्रिmकामा ओमिक्रोन पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार