Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपालमा एकैदिन २८ जनामा ओमिक्रोन पुष्टि

    नेपालमा एकैदिन २८ जनामा ओमिक्रोन पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ।  नेपालमा एकैदिन २८ जनामा कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबर मात्रै २८ जनामा ओमिक्रोन पुष्टि भएको हो।



    मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कुल ३२ जनामा परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको हो।



    साथै, बाँकी चार जनामा डेल्टा भेरियन्ट भेटिएको प्रवक्ता अधिकारीले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार