Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपालमा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ.वान’ भेटियो

    नेपालमा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ.वान’ भेटियो

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीएफ.वान’ फेला परेको छ ।

    धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ।वान’ पुष्टि भएको हो ।



    पीसीआर परीक्षणमार्फत कोभिड(१९ संक्रमण पुष्टि भएका २२ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा दुईजनामा सो उपप्रजाति भेटिएको ल्याबका एक कर्मचारीले जानकारी दिए ।



    गत जुनदेखि युरोपियन देशहरूमा फैलिईरहेको ‘बीएफ।वान’ नेपालमा भने पहिलोपटक देखिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार