Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • फिल्म हल, रेष्टुरेन्ट र क्लव छिर्न खोप कार्ड अनिवार्य

    फिल्म हल, रेष्टुरेन्ट र क्लव छिर्न खोप कार्ड अनिवार्य

    अनलाइन नेपाल
  • आइतबार, २५ पुष २०७८
  • 2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आगामी माघ ३ गते रेष्टुरेन्ट, फिल्म हल, क्लब, पार्क लगायतका सार्वजनिक ठाउँमा प्रवेश गर्न खोप कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ ।

    पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम निकै बढेपछि आइतबार बसेको सीसीएमसी बैठकले यस्तो निर्णय गरेको हो ।



    खोप कार्ड देखाएर मात्रै सार्वजनिक स्थलमा प्रवेश दिने निर्णय सीसीएमसीले छ । निर्णय कार्यान्वयनका लागि बैठकले गृह मन्त्रालयलाई पत्र लेखेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।



    यस्तै, प्रवक्ता नेपालका अनुसार आजको बैठकले माग १५ गतेसम्म बिद्यालय बन्द गर्ने र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुनबाट रोक लागाउने निर्णय गरेको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार