Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा ठाकुर

    नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा ठाकुर

    अनलाइन नेपाल
  • सोमबार, २६ पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी प्रेमनाथ ठाकुरलाई प्रदान गरेको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को निर्णय नहुञ्जेलसम्मका लागि उपमहानिर्देशक ठाकुरलाई नै निमित्तको जिम्मेवारी दिएको हो।



    प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्री ५८ वर्षे हदका कारण शुक्रबार अवकाश भएका थिए । क्षत्री प्राधिकरणको सञ्चालक समितिले कात्तिक १० को बैठकबाट महानिर्देशक नियुक्त भएका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार