Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नागरिक उड्डयन प्राधिकरणले माग्यो दशौँदेखि चौथो तहसम्मका कर्मचारी [सूचनासहित]

    नागरिक उड्डयन प्राधिकरणले माग्यो दशौँदेखि चौथो तहसम्मका कर्मचारी [सूचनासहित]

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 573
    SHARES

    काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

    सार्वजनिक सूचना जारी गर्दै प्राधिकरण रिक्त पदका लागि दरखास्त मागेको हो ।



    दशौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ ।



    योग्यता पुगेका उम्मेदवारले आगामी चैत्र १ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार