Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सर्लाहीका सीडीओ र एसपीलाई कोरोना सङ्क्रमण

    सर्लाहीका सीडीओ र एसपीलाई कोरोना सङ्क्रमण

    अनलाइन नेपाल
  • मंगलबार, २७ पुष २०७८
  • 906
    SHARES

    सर्लाही । सर्लाहीका प्रमुख जिल्ला अधिकारी(सीडीओ) थानेश्वर गौतम र प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईंलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    उनीहरुले पिसिआर परीक्षणका लागि आइतबार जिल्ला अस्पताल मलङ्गवामा स्वाब परीक्षण गराएका थिए ।



    सोमबार साँझ दुवै जनाको रिपोर्ट पोजिटिभ आएपछि एकान्तबासमा बसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।



    यसअघि हिजो काठमाडौँका सीडीओ गोबिन्द रिजाललाई पनि संक्रमण पुष्टि भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार