Online Nepal
  • सोमबार, १४ जेष्ठ २०८१
  • पाकिस्तानी ब्याट्सम्यान रिजवान ‘आईसीसी टी-२० प्लेयर अफ दि इयर २०२१’ घोषित

    पाकिस्तानी ब्याट्सम्यान रिजवान ‘आईसीसी टी-२० प्लेयर अफ दि इयर २०२१’ घोषित

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान ‘आईसीसी पुरुष टी-२० प्लेयर अफ दि इयर २०२१’ घोषित भएका छन् ।

    आईसीसी टी-२० विश्वकपमा पाकिस्तानलाई सेमिफाइनलसम्मको यात्रा तय गराएका रिजवानलाई आईसीसीले आइतबार वर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित भएको जनाएको हो ।



    आईसीसीका अनुसार उनले यस वर्ष २९ खेलमा १३२६ रन प्रहार गरेका थिए । जुन औसतमा ७३ दशमलब ६६ रहेको छ । यस्तै उनको स्ट्राइक रेट १३४ दशमलब ८९ रहको छ।



    मोहम्मद रिजवानले यसै वर्ष लाहोरमा दक्षिण अफ्रिकाविरुद्ध शतक प्रहार गर्दा कराँचीमा वेष्ट इण्डिजविरुद्ध ८७ रन समेत बनाएका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार