Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • श्रीलंकाले युएईलाई दियो ३५६ रनको विशाल लक्ष्य

    श्रीलंकाले युएईलाई दियो ३५६ रनको विशाल लक्ष्य

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 924
    SHARES

    काठमाडौं । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत श्रीलंकाले युएईलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

    समुह बी अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाउदै ३५५ रन बनाएको हो ।



    श्रीलंकाका लागि कुशल मेन्डीसले सर्बाधिक ७८ रन बनाए भने साडीरा समाराविक्रमाले ७३, पथुम निसाकाले ५७, डिमुथ करुनारत्नेले ५२, चरिथ असलंकाले अविजित ४८ र वनिन्दु हसरंगाले २३ रन बनाएका थिए ।



    त्यसैगरी बलिङमा युएईका अली नासरले २ विकेट तथा रोहन मुस्तफा, आयान अज्फल खान र बसिल हमिदले समान एकएक विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार