Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • जिम्बाब्वेविरूद्ध नेपालको पहिलो सफलता, सोमपालले लिए विकेट

    जिम्बाब्वेविरूद्ध नेपालको पहिलो सफलता, सोमपालले लिए विकेट

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत नेपालविरुद्ध दुई सय ९१ रनको लक्ष्य पछ्याइरहेको जिम्बाब्वेले आठौं ओभरमा पहिलो विकेट गुमाएको छ।

    जिम्बाब्वेका लागि ओपनिङमा आएका जोलर्ड गम्बी २९ बलमा पाँच चौकासहित २५ रन बनाएर सोमपाल कामीको बलमा एलबीडब्लूको शिकार भएका हुन् ।



    हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९० रनको योगपफल तयार गरेको थियो।



    गम्बीसँग पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका कप्नान क्राग एर्विन १६ रन बनाएर खेलिरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार