Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पर्यटनमन्त्री आले कोरोना संक्रमणमुक्त

    पर्यटनमन्त्री आले कोरोना संक्रमणमुक्त

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले कोरोना मुक्त भएका छन् ।

    आज गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो ।



    ‘एक हप्ताको घरमा बसाइ पछि आज मैले पुनः कोरोना परिक्षण गरेको थिए । मैले दोस्रो पटक कोराना भाइरसलाई पराजित गर्न सफल भएको छु,’ मन्त्री आलेले सामाजिक सञ्चालमा लेखेका छन् ।



    उनले स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्ण शुभ-चिन्तकहरुमा धन्यवाद सहित हार्दिक आभार ब्यक्त गरेका छन् ।

    यसअघि पनि कोरोना संक्रमण भएका आलेले दोस्रो पटक पनि कोरोनालाई पराजित गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार