Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका अत्यावश्यक बाहेकका सबै सेवा बन्द

    सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका अत्यावश्यक बाहेकका सबै सेवा बन्द

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 981
    SHARES

    कैलाली । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

    मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंहले एक सूचना जारी गर्दै सेवा बन्द गरिएको जनाएका हुन् ।



    मन्त्रालयका केही कर्मचारीमा कोरोना पुष्टि भएको र केहीमा मिल्दोजुल्दो लक्षण देखिएको सूचनामा उल्लेख गरिएको छ।



    यस अघि जिल्ला प्रशासन कार्यालय कैलालीका कर्मचारीमा पनि कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार