Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतविरुद्धको एकदिवसीय शृंखलामा दक्षिण अफ्रिकाको ‘क्लिन स्वीप

    भारतविरुद्धको एकदिवसीय शृंखलामा दक्षिण अफ्रिकाको ‘क्लिन स्वीप

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । भारतविरुद्धको तेस्रो एकदिवसीय क्रिकेट शृंखलामा दक्षिण अफ्रिकाले ‘क्लिन स्वीप’ गरेको छ ।

    गएराति भएको तेस्रो एकदिवसीय शृंखला दक्षिण अफ्रिकाले भारतलाई ४ रनले पराजित गर्दै जित हात पार्दै ‘क्लिन स्वीप’ गरेको हो ।



    दक्षिण अफ्रिकाले जितको लागि २८८ रनको लक्ष्य दिएकोमा भारतले सबै विकेट गुमाएर २८३ रन मात्र बनाउन सक्यो ।



    पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर २८७ रन बनाएको थियो ।

    जवाफी ब्याटिङमा उत्रिएको भारतले ४९ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर २८३ रन मात्र बनायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार