Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • दक्षिण अफ्रिका ट्यांकर विस्फोट हुँदा १० जनाको मृत्यु, ४० घाइते

    दक्षिण अफ्रिका ट्यांकर विस्फोट हुँदा १० जनाको मृत्यु, ४० घाइते

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 684
    SHARES

    फाइल तस्विर

    एजेन्सी । दक्षिण अफ्रिकाको जोहानेस बर्ग नजिक इन्धन बोकेको ट्यांकर विस्फोट भएको छ ।

    सो विस्फोटमा परेर १० जनाका मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।



    जोहानेस बर्गको ट्याम्बा मेमोरियल अस्पताल नजिकको पुलमुनि फसेको ट्यांकरमा आगलागी भएको हो ।



    अग्नीनियन्त्रहरुले आगलागी नियन्त्रणको प्रयास गर्दा विस्फोट भएको हो ।

    विस्फोटका कारण अस्पतालको छतको केही भाग भत्केपछि बिरामीहरुलाई अन्यत्र सारिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार