Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • दक्षिण अफ्रिकामा भिषण बाढी र पहिरोबाट कम्तिमा चार सय जनाको मृत्यु

    दक्षिण अफ्रिकामा भिषण बाढी र पहिरोबाट कम्तिमा चार सय जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ४ बैशाख २०७९
  • 1.5K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । दक्षिण अफ्रिकामा अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर कम्तिमा चार जनाको मृत्यु भएको छ ।

    यो विपदबाट दशौं हजार नागरिक घरबारविहीन भएका सरकारी अधिकारीहरुले जनाएका छन् । बाढी पहिरोमा परेर देशको दक्षिण पूर्वी क्षेत्रमा दर्जनौ मानिस हराइरहेका छन्।



    बाढीको पानीले दक्षिणपूर्वी तटीय सहर डरबानका केही भाग डुबानमा परेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।



    बाढीले सडकसहितका संरचना बगाएको छ भने अस्पतालमा समेत क्षति पुगेको छ। हजारौँ घर बाढीको चपेटामा परेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार