Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • टी–२० क्रिकेटमा दक्षिण अफ्रीकासँग भारत पराजित

    टी–२० क्रिकेटमा दक्षिण अफ्रीकासँग भारत पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    एजेन्सी । भारतसँगको टी–२० क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ ।

    दिल्लीमा गएराति पाहुना टोली दक्षिण अफ्रिकाले भारतलाई ७ विकेटले हराएको हो ।



    भारतले दिएको २ सय १२ रनको लक्ष्य दक्षिण अफ्रीकाले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।



    यस जीतसँगै पाँच खेलको सिरिजमा दक्षिण अफ्रीकाले १-० को अग्रता बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार