Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालमा सक्रिय संक्रमितको संख्या ८२ हजार नाघ्यो, २४ घण्टामा २५ सय बढी डिस्चार्ज

    नेपालमा सक्रिय संक्रमितको संख्या ८२ हजार नाघ्यो, २४ घण्टामा २५ सय बढी डिस्चार्ज

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 1K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० हजार ३१९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २१ हजार २०१ नमुना परीक्षण गर्दा १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएको हो ।



    यस्तै, विगत २४ घण्टामा देशभर दुई हजार ५४० संक्रमणमुक्त भएको मन्त्रालयकाको तथ्यांकमा उल्लेख छ।



    यसैगरी, आज चार जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६५९ पुगेको छ।

    मन्त्रालयका अनुसार हाल देशभर ८२  हजार ५५० भन्दा बढी संक्रिय संक्रमितहरु रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार