Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बेहुला चढेको रथ पल्टिदा दुई जनाको मृत्यु

    बेहुला चढेको रथ पल्टिदा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    बारा । बारामा बेहुला चढेको रथ पल्टिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    जिल्लाको आर्दशकोतवाल गाउपालिका वडा नम्वर ३ बतरा स्थित बेहुला चढेको रथ पल्टिँएको हो । घटनास्थलमै २ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । मृत्यु भएका ब्यक्तिको पहिचान खुल्न बाकी छ ।



    बिहेको लागि ल्याईएको रथ तिब्र गतिका कारणले ब्राह्मम बाबा भन्ने स्थानमा जन्ती अनियंत्रित भई एउटा रुखमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।



    घाईते मध्ये केहिको अवस्था चिन्ताजनक रहेको छ । घाईतेहरुको उपचार कलैया अस्पतालमा भैइरहेको बाराको प्रहरी प्रमुख दिलिप सिह देउवाले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार