Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यक्ष प्रश्न

    ओलीलाई मन्त्री खतिवडाको चुनौती: हिम्मत भए चुनाव लड्न मकवानपुर आऊ

    ओलीलाई मन्त्री खतिवडाको चुनौती: हिम्मत भए चुनाव लड्न मकवानपुर आऊ

    अनलाइन नेपाल
  • आइतबार, १६ माघ २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । स्वास्थ्यमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मकवानपुरमा आएर चुनाव लड्न चुनौती दिएका छन् ।

    मन्त्री खतिवडाले हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसँगको कुराकानीमा हिम्मत भए चुनाव लड्न मकवानपुर आउन ओलीलाई चुनौती दिएका हुन्।



    प्रस्तोता बानियाँले हिमालय देखेपछि तपाइलाई १०५ को जरो आउछ, तपाईहरु त अधिनायकबाधी जस्तो लाग्छ नी भन्ने प्रश्नको जवाफमा पूर्व एमालेका नेता समेत रहेका खतिवडाले भने, ‘ मकवानपुरमा आए हुन्छ, एमालेको सबभन्दा बलियो, बहुबाली, राजनेता, ‘बा’ आए हुन्छ।



    खतिवडासँगको अन्तरवार्ता आज राति ९ बजे हिमालय टेलिभिजनमा प्रसारण हुनेछ । उक्त भिडियोको क्लिप अहिले युट्युवमा हजारौंले हेरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार