Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सत्ता गठबन्धनका उम्मेदवार विरोधलाई झापड हान्ने पुरुषोत्तम रिहा

    सत्ता गठबन्धनका उम्मेदवार विरोधलाई झापड हान्ने पुरुषोत्तम रिहा

    अनलाइन नेपाल
  • बुधबार, २३ कार्तिक २०७९
  • 1.2K
    SHARES

    मकवानपुर । सत्ता गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई झापड हान्ने पुरुषोत्तम खड्का रिहा भएका छन् । भोट माग्नेक्रममा मकवानपुरको मनहरी पुगेका नेता खतिवडालाईलाई खड्काले मंगलबार झापड हानेका थिए ।

    उनले मनहरी गाउँपालिका ४ गोलघरस्थित चुनावी कार्यक्रममा नेता खतिवडालाई झापड हानेको बताइएको छ ।



    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार खड्कालाई आफन्तको जिम्मा लगाइ छाडिएको हो ।



    नेता खतिवडाले खड्कालाई कुनै कारबाही नगरी रिहा गर्न आग्रह गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार