Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • आफूलाई दुर्व्यवहार गर्ने खड्कालाई रिहा गर्न विरोध खतिवडाको आग्रह

    आफूलाई दुर्व्यवहार गर्ने खड्कालाई रिहा गर्न विरोध खतिवडाको आग्रह

    अनलाइन नेपाल
  • बुधबार, २३ कार्तिक २०७९
  • 759
    SHARES

    फाइल फोटो

    मकवानपुर । चुनावी प्रचार कार्यक्रमका क्रममा आफूलाई दुर्व्यवहार गरेका पुरुषोत्तम खड्कालाई रिहा गर्न विरोध खतिवडाले प्रहरीलाई आग्रह गरेका छन् ।

    मकवानपुर–२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खतिवडाले आफूलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका



    हेटौडा–२ चौकीटोल बस्ने पुरुषोत्तम खड्कालाई रिहा गर्न प्रहरीलाई आग्रह गरेका हुन् ।



    मनहरी गाउँपालिका ४ गोलघरस्थित चुनावी कार्यक्रममा मंगलबार सत्तारुढ गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका नेता खतिवडालाई खड्काले झापड हानेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार