Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • संसदीय समितिमा सांसदको हेरफेर,विरोध खतिवडा सार्वजनिक लेखा समितिमा

    संसदीय समितिमा सांसदको हेरफेर,विरोध खतिवडा सार्वजनिक लेखा समितिमा

    अनलाइन नेपाल
  • मंगलबार, २४ साउन २०७९
  • 1K
    SHARES

    काठमाडौं । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा अन्तरगत रहेका संसदीय समितिमा सांसदहरुको हेरफेर गरिएको छ ।

    मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसबारे जानकारी गराएका हुन् ।



    रामकुमारी झाँक्री अर्थ समितिमा, कृष्ण कुमार श्रेष्ठ राज्य व्यवस्था तथा सुशासन समिति, बिरोध खतिवडा सार्वजनिक लेखा समितिमा परेका छन् ।



    यसअघि पूर्व मन्त्री रहेका उनीहरुलाई संसदीय समितिमा स्थान दिइएको हो ।

    सांसद धनबहादुर बुढालाई सार्वजनिक लेखा समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा हेरफेर गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार