Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा अधिकारी नियुक्त

    नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा अधिकारी नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, १८ माघ २०७८
  • 2K
    SHARES

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् ।

    सोमबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो ।



    उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको सिफारिसमा नियुक्त गरिएको बताइएको छ ।
    अधिकारी यसअघि प्राधिकरणको राष्ट्रिय गौरव आयोजना प्रमुख (निर्देशक) थिए ।



    उनी ११ औं तहका कर्मचारी हुन । हाल ११ औं तहका अधिकारी महानिर्देशक बन्दा प्राधिकरणका १२औं तहमा ६ जना उपमहानिर्देशकहरु छन् । वरिष्ठता मिचेर अधिकारीलाई महानिर्देशकमा नियुक्त गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार