Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • हातहतियार मुद्धामा कांग्रेस वडा सभापति पक्राउ

    हातहतियार मुद्धामा कांग्रेस वडा सभापति पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १९ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेस सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-७ का सभापति मिलन कुमार राई पक्राउ परेका छन्।

    राईलाई हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।



    सोलुखुम्बु प्रहरीका अनुसार राईलाई जिल्ला अदालत काठमाडौँको आदेशमा उनको घरबाटै पक्राउ गरिएको हो ।



    पक्राउ परेका राईलाई हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धानका लागि काठमाडौं ल्याइएको प्रहरीको भनाइ छ ।

    उनीमाथि हातहतियार तथा खरखजना ऐन अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार