Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • करिब डेढ लाख मूल्य बराबरको अवैध सामान बरामद

    करिब डेढ लाख मूल्य बराबरको अवैध सामान बरामद

    अनलाइन नेपाल
  • बुधबार, १९ माघ २०७८
  • 1.6K
    SHARES

    कैलाली । कैलालीमा सशस्त्र प्रहरीले अवैध भन्सार छलीका सामान बरामद गरेको छ।

    जिल्लाको टीकापुर नगरपालिका–७ ढुंगाटोल र कैलाली गाउँपालिका–३ शिवरतनबाट भारतबाट भित्र्याइएको सामान बरामद गरिएको हो ।



    सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटरका अनुसार १ लाख ३० हजार १ सय मूल्य बराबरका मोटसाइकल, चिनी र कपडा बरामद भएका गरिएको हो ।



    बरामद बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि सत्ति भन्सार कार्यालयमा बुझाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार