Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • भन्सार छली गरेर ल्याएको साडी किराना सामान बरामद

    भन्सार छली गरेर ल्याएको साडी किराना सामान बरामद

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 1.1K
    SHARES

    झापा । प्रहरीले भन्सार छलेर अवैध रुपमा नेपाल ल्याउँदै गरेको सामान नियन्त्रणमा लिएको छ ।

    वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ४० हजार बराबरको साडी नियन्त्रणमा लिएको हो ।



    त्यस्तै, मंगलबार नै झापाको मेचीनगर नगरपालिका–७ इट्टाभट्टा चोकमा चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको ३२ हजार रुपैयाँको किराना सामानहरु नियन्त्रणमा लिएको छ ।



    उक्त नियन्त्रणमा लिएको सामान आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय झापामा बुझाइने झापा प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार