Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • सशस्त्र प्रहरीद्धारा साढे २ लाखको अवैध सामान बरामद

    सशस्त्र प्रहरीद्धारा साढे २ लाखको अवैध सामान बरामद

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 1.1K
    SHARES

    कैलाली । सशस्त्र प्रहरीले कैलालीमा साढे २ लाखको अवैध सामान बरामद गरेको छ ।

    जिल्लाको गोदावरी नगरपालिका–५ मनहराबाट भन्सार छलिका सामान बरामद गरिएको हो ।



    सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीका अनुसार बेवारिस अवस्थामा फेला परेका २ लाख ५१ हजार ७ सय बराबरका सामान बरामद गरिएको हो ।



    सो सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको हेडक्वाटरले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार