Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाक्लो हिमपातले सुदूरपश्चिमको जनजीवन प्रभावित (फोटोफिचर)

    बाक्लो हिमपातले सुदूरपश्चिमको जनजीवन प्रभावित (फोटोफिचर)

    अनलाइन नेपाल
  • शुक्रबार, २१ माघ २०७८
  • 1.1K
    SHARES

    कैलाली । सुदूरपश्चिमका पहाडी सात जिल्लाका हिमाली तथा उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएकोे छ । यहाँ बिहीबार देखि लगातारको बाक्लो हिमपातका भएको हो ।

    जसका कारण सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध भएपछि सवारी आवागमन समेत ठप्प भएको छ । हिमपातका कारण अत्याधिक चिसो बढेपछि जनजीवनमा समेत असर परेको छ ।



    बिहिवार देखिनै परेको हिमपातका कारण सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा सडक, खानेपानी, बिद्धुत, ईन्टरनेट लगायतका सेवाहरुमा आंशिक प्रभाव पारेको छ ।



    भारी हिमपातका कारण चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ । बाक्लो हिमपातकाका कारण नागरिक घरबाहिर निस्किन सकिरहेका छैनन् ।

    फोटो फिचर :

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार