Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुदूरपश्चिममा थप १०९ जनामा कोरोना संक्रमण

    सुदूरपश्चिममा थप १०९ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, २४ माघ २०७८
  • 1.2K
    SHARES

    धनगढी । सुदूरपश्चिम थप १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार १८३ जनाको एन्टिजेन र १ सय २१ जनाको पीसीआर परीक्षण गर्दा आज १०९ जनामा संक्रमण पुष्टि भएको हो।



    आज संक्रमण पुष्टि भएकामध्ये २५ जना आज नै भारतबाट फर्केका नागरिक हुन् ।



    आज सुदूरपश्चिमका नाका भएर ९३४ जना स्वदेश फर्केका छन्। निर्देशनालयका अनुसार प्रदेशमा २ हजार ५०९ जना सक्रिय संक्रमित पुगेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार