Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लोक सेवा आयोगद्धारा तीन सहसचिवको नाम सचिवका लागि सिफारिस

    लोक सेवा आयोगद्धारा तीन सहसचिवको नाम सचिवका लागि सिफारिस

    अनलाइन नेपाल
  • मंगलबार, २५ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । लोक सेवा आयोगले एक सचिव पदका लागि तीनजना सहसचिवको नाम सिफारिस गरेको छ ।

    आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आज बसेको बढुवा सिफारिस समितिको बैठकले सचिवका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको हो ।



    सिफारिस हुनेमा सहसचिवत्रय मुकुन्द प्रसाद निरौला, विनोद प्रकाश सिंह र गोपीकृष्ण खनाल रहेका छन् ।



    अब सिफारिसमा परेकामध्ये एकजनालाई मन्त्रिपरिषद्ले सचिवमा नियुक्त गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार