Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भन्सार एजेन्टको लिखित परीक्षा फागुन २८ गते हुने

    भन्सार एजेन्टको लिखित परीक्षा फागुन २८ गते हुने

    अनलाइन नेपाल
  • बुधबार, २६ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना महामारीका कारण स्थगित भन्सार एजेन्टको लिखित परीक्षा आगामी फागुन २८ गते हुने भएको छ ।

    भन्सार विभागले यसअघि गत माघ २९ गतेका लागि परीक्षा तोकिएको थियो । तर महामारीलाई ध्यानमा राख्दै गत माघ ७ गते परीक्षा स्थगित गरिएको थियो ।



    तर अब आगामी फागुन २८ गते दिउँसो २ बजेलाई परीक्षाको नयाँ मिति तोकिएको छ ।



    भन्सार एजेन्टको इजाजतपत्रका लागि विभागले २०७७ चैत १६ मा दरखास्त खुलाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार