Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना भाइरस

    २ हजार ४०१ जनामा संक्रमण पुष्टि हुँदा १४ जनाको मृत्यु

    २ हजार ४०१ जनामा संक्रमण पुष्टि हुँदा १४ जनाको मृत्यु

    ७ हजार ७७७ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, २६ माघ २०७८
  • 1K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४०१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १६ हजार ३५६ जनाको परीक्षण गर्दा कुल २,४०१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।



    यही अवधिमा थप ७ हजार ७७७ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट बुधबार थप १४ जनाले ज्यान गुमाएका छन् ।



    हालसम्म कोभिड-१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८५२ पुगेको छ।यसैगरि हाल देशभर ३० हजार २४१ जना सक्रिय संक्रमितहरु रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार