Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक फागुन १ गते बस्ने

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक फागुन १ गते बस्ने

    अनलाइन नेपाल
  • शुक्रबार, २८ माघ २०७८
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक फागुन १ गते पनि बस्ने भएको छ ।

    समितिको पहिलो बैठकको दोस्रो दिन पनि नेताहरूले बोल्नेक्रम नसकिएपछि बैठक लम्बिएको हो ।



    प्रवक्ता प्रकाशशरण महतले आइतबार दिउँसो २ बजे पुनः बस्ने गरी बैठक स्थगित भएको जानकारी दिए ।



    १४ औं महाधिवेशनपछि गठित समितिको आज बसेको बैठकमा नेता शेखर कोइराला, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसीलगायत नेताले बोलेका थिए ।

    बिहीबारदेखि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरू भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार