Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • टी–२० क्रिकेट शृंखला : नेपाल र आयरल्याण्ड आज भिड्दै

    टी–२० क्रिकेट शृंखला : नेपाल र आयरल्याण्ड आज भिड्दै

    अनलाइन नेपाल
  • सोमबार, २ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । ओमानमा जारी चार देशीय टी–२० क्रिकेट शृंखलाअन्तर्गत आज नेपाल र आयरल्याण्ड भिड्ने भएका छन् ।

    आयरल्याण्डसँग सोमबार हुन लागेको खेल नेपाली समयअनुसार अलअमरेत क्रिकेट स्टेडियममा पौने ४ बजे सुरु हुनेछ ।



    टी–२० विश्वकप छनोटको तयारीको रुपमा यो शृंखला भइरहेको हो । नेपालले आज शृंखलाको अन्तिम खेल खेल्न लागेको हो ।



    पहिलो खेलमा ओमानलाई हराएको नेपाल दोस्रो खेलमा यूएईसँग भने हारेको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म नेपालले आयरल्याण्डलाई हराउन सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार