Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ११ जना सहसचिवको सरुवा, काे-कहाँ पुगे ? (सूचीसहित)

    ११ जना सहसचिवको सरुवा, काे-कहाँ पुगे ? (सूचीसहित)

    अनलाइन नेपाल
  • मंगलबार, ३ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ ।

    मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ जना सहसचिवको सरुवा गरेका हो । जसमा सहसचिव खेमराज कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ।



    यस्तै, सेवन्तराज दाहाललाई निर्वाचन आयोगबाट सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।



    कृष्णप्रसाद काप्रीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, लिलाप्रसाद शर्मालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र विनु बज्राचार्य कुँवरलाई राष्ट्रिय सतर्कता केन्द्रमा पठाइएको छ ।

    यसैगरी बाबुराम गौतमलाई संघीय मामिला तथा सामान्य प्रशासन(अतिरिक्त  समूह) मा सरुवा गरिएको छ।

    हेर्नुस् सूची:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार