Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एकैपटक ४३ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

    एकैपटक ४३ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 4.5K
    SHARES

    काठमाडौं । सरकारले एकैपटक ४३ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा फागुन १४ गतेको मन्त्रिपरिषद बैठकले उनीहरुको सरुवा तथा पदस्थापन गरेको हो ।



    मन्त्रिपरिषदको बढुवापछि पदस्थापन हुने २९ जनासहित ४३ सहसचिवको जिम्मेवारी संघ, प्रदेश तथा स्थानीय तहमा तोक्ने र हेरफेर गर्ने निर्णय गरिएको हो ।



    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ फागुनमा ४० जना सहसचिवको नाम सरुवा तथा पदस्थापनका लागि भन्दै पठाएको थियो । तर, अर्थ मन्त्रालयले २ जना सहसचिवको नाममा असहमति जनाएपछि निर्णय हुन सकेको थिएन ।

    को कहाँ भए सरुवा र पदस्थापन ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार