Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • २४ सहसचिवको एकै पटक सरुवा, को कहाँ ? [सूचीसहित]

    २४ सहसचिवको एकै पटक सरुवा, को कहाँ ? [सूचीसहित]

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना सहसचिवको सरुवा गरेको छ ।

    आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले २४ सहसचिवको सरुवाको निर्णय गरेका हुन् ।



    राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सोसरह पदका २४ जना कर्मचारीको सुरुवा गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।



    सरुवा भएका सहसचिवको सूची यस प्रकार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार