Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • संसद भवन अगाडि गोली चल्यो

    संसद भवन अगाडि गोली चल्यो

    अनलाइन नेपाल
  • आइतबार, ८ फाल्गुन २०७८
  • 5.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियम कर्पोरेशन (एमसीसी)को विरोधमा चर्किएको सडक आन्दोलनमा प्रहरीले गोली चलाएको छ ।

    बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले रबरको गोली चलाएको हो ।



    अहिले पनि विजुलीबारदेखि बानेश्वरसम्मको क्षेत्र तनावग्रस्त छ ।



    यसअघि प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अगाडि बढेपछि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार