Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि चक्कु प्रहार, घटनास्थलमा पेस्तोल फेला

    पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि चक्कु प्रहार, घटनास्थलमा पेस्तोल फेला

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 2.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको गौशालास्थित एक जनामाथि चक्कु प्रहार भएको छ ।

    पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ सविरलाई अपरिचित व्यक्तिले चक्कु प्रहार गरेर फरार भएका हुन् ।



    घटनास्थलबाट एक थान पेस्तोल बरामद भएको प्रहरी वृत्त गौशालाले जनाएको छ । चक्कु प्रहार गर्ने व्यक्ति फरार छन् ।



    उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    घाइते सविर हुसेनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार