Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • स्पेनिस ला लिगा : भ्यालेन्सियामाथि बार्सिलोनाको सहज जित

    स्पेनिस ला लिगा : भ्यालेन्सियामाथि बार्सिलोनाको सहज जित

    अनलाइन नेपाल
  • सोमबार, ९ फाल्गुन २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियालाई हराउँदै बार्सिलोना विजयी भएको छ ।

    गएराति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।



    बार्सिलोनाको जितमा पिएरे एमरिक अबमेयाङले ह्याट्रिक गरेका थिए । यस्तै भ्यालेन्सियाका लागि कार्लोस सोलेरले गोल गरेका थिए ।



    यस जितसँगै २४ खेलमा ४२ अंक जोडेको बार्सिलोना चौथो स्थानमा रहेको छ। पराजित भ्यालेन्सिया ३० अंक जोडेर १२ औं स्थानमा रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार