Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पल शाहको निर्णयलाई सम्मान : अभिनेत्री पूजा शर्मा

    पल शाहको निर्णयलाई सम्मान : अभिनेत्री पूजा शर्मा

    अनलाइन नेपाल
  • आइतबार, १५ फाल्गुन २०७८
  • 4.1K
    SHARES

    काठमाडौं । प्रहरीमा आत्मसमर्पण गर्ने अभिनेता पल शाहको निर्णयलाई अभिनेत्री पूजा शर्माले सम्मान गरेकी छन्।

    अभिनेत्री पूजाले सामाजिक सञ्जालमा पलले सार्वजनिक गरेको आत्मसमर्पण गर्ने स्टाटसलाई शेयर गर्दै लेखेकी छन्, ‘सम्मान छ रियल हिरोलाई। सत्यको जित अवश्य हुनेछ।’



    अहिले पल शाह तनहुँ प्रहरीको नियन्त्रणमा रहेका छन्। प्रहरीको नियन्त्रणमा रहनुअघि शाहले फेसबुकमार्फत एक स्टाटस लेख्दै माफी समेत मागेका थिए। उनीमाथि बालगायिका समिक्षा अधिकारीलाई जबरजस्ती करणी गरेको आरोप छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार