Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • नायिका पूजा शर्मा अस्पताल भर्ना

    नायिका पूजा शर्मा अस्पताल भर्ना

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 687
    SHARES

    काठमाडौं । अभिनेत्री पूजा शर्मा अस्पतालमा भर्ना भएकी छन् ।

    एपेन्डिक्सका कारण पूजा मेडिसिटी अस्पताल भर्ना भएकी हुन् । उनको एपेन्डिक्सको शल्यक्रिया सफल भएको छ ।



    जसको जानकारी उनले सामाजिक सञ्जालबाट दिएकी छन् ।



    आफ्नो स्वास्थ्यमा छिटो सुधार भएको भन्दै उनले डाक्टरहरूलाई धन्यवाद पनि दिएकी छन् ।

    डाक्टरको सल्लाहअनुसार आफूले आराम गरिरहेको उनले बताएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार