Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अभिनेत्री पूजा शर्मा चलचित्र विकासको बोर्डको सदस्यमा नियुक्त

    अभिनेत्री पूजा शर्मा चलचित्र विकासको बोर्डको सदस्यमा नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । चलचित्र विकास बोर्डले महिला चलचित्रकर्मी सशक्तीकरण समिति सदस्यमा अभिनेत्री पूजा शर्मालाई नियुक्त गरेको छ ।

    पछिल्लो समय व्यवसायमा सक्रिय देखिएकी अभिनेत्री शर्मालाई हालै बसेको बोर्ड बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो ।



    महिला चलचित्रकर्मीको हकाधिकार, सहभागिता, दक्षता अभिवृद्धि, लैंगिक शोषण एवं विभेदविरुद्ध जनचेतना बढाउने कार्यका लागि महिला चलचित्रकर्मी सशक्तीकरण कार्यविधि २०७६ अनुसार गठित समितिमा उनलाई सदस्य बनाइएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार