Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कार्यव्यवस्था समितिको बैठक: महाअभियोग प्रस्ताव सिफारिस समिति गठन गर्ने निर्णय

    कार्यव्यवस्था समितिको बैठक: महाअभियोग प्रस्ताव सिफारिस समिति गठन गर्ने निर्णय

    अनलाइन नेपाल
  • आइतबार, २२ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । प्रतिनिधिसभाको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सिफारिस समिति गठन गर्ने भएको छ । समिति ११ सदस्यीय हुनेछ ।

    आइतबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा महाभियोग सिफारिस समिति बनाउन दलहरु सहमत भएका हुन् ।



    ‘दलहरुसँग नाम लिने र दलहरुको सिफारिसबाट आएको नाम समितिमा राख्ने सहमति भएको छ।  समितिले कार्यविधि बनाउने छ, ‘ बैठकमा सहभागी एक नेताले अनलाइन नेपालसँग भने,’ समितिले ३ महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने हुन्छ’ ।



    प्रतिनिधिसभाको बैठक अबको केहीबेरमा बस्दै छ, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन, आ. व. २०७७/७८’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार