Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने

    नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपालले आगामी मार्च २४ मा थाइल्यान्डसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो।



    यस्तै नेपालले थाइल्यान्डको क्लब चोनबरी एफसीसँग २७ मार्चमा दोस्रो खेल खेल्ने छ ।



    एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्यान्डसँग खेल्न लागेको हो । छनोटमा नेपालसहित कुवेत, इन्डोनेसिया र जोर्डन समूह ‘ए’ मा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार