Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • चिनियाँ फुटबल टोलीमाथि नेपालको सानदार जित

    चिनियाँ फुटबल टोलीमाथि नेपालको सानदार जित

    अनलाइन नेपाल
  • शनिबार, २७ माघ २०८०
  • 744
    SHARES

    काठमाडौं । चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा नेपालको २३ वर्षमुनिको युवा टोली विजयी भएको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शनिबार भएको मैत्रीपुर्ण खेलमा नेपाली युवा टोलीले चिनियाँ टोलीमाथि ५–१ को फराकिलो जित हात पारेको हो ।



    नेपाललाई जित दिलाउन समीर तामाङले दुई गोल गरेका तिए भने सञ्जीव विष्ट, छिरिङ लामा र निराजन धामीले समान एक गोल थपे ।



    चिनियाँ टिमका जासी पेङकोउले सान्त्वना गोल फर्काएका थिए । रंगशालामा चिनियाँ ड्रागन शो, मार्सल आर्ट शोलगायतका कार्यक्रम पनि भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार