Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पर्यटनमन्त्री आले एकदिने भारत भ्रमणमा जाँदै

    पर्यटनमन्त्री आले एकदिने भारत भ्रमणमा जाँदै

    अनलाइन नेपाल
  • बिहिबार, १० चैत्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले बिहीबार भारतको एकदिने औपचारिक भ्रमणका लागि जान लागेका छन्र ।

    भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन मन्त्री आले भारत जान लागेका हुन् ।



    विभिन्न राष्ट्रका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सहभागी हुने उक्त कार्यक्रममा मन्त्री आलेले नेपालको पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयनका क्षेत्रमा आफ्ना धारणा राख्ने बताइएकाे छ ।



    भारतको हैदरावादमा हुने उक्त कार्यक्रमको शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने तय भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार