Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लोसपाले बोलायो कार्यकारिणी समितिको बैठक

    लोसपाले बोलायो कार्यकारिणी समितिको बैठक

    अनलाइन नेपाल
  • आइतबार, १३ चैत्र २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

    बैठक चैत १६ गतेको लागि लोसपाको केन्द्रीय कार्यालयमा बोलाइएको हो ।



    संघीय सरकारमा सहभागी हुने विषयमा छलफल गरेर निर्णय लिनका लागि बैठक बोलाइएको बताइएको छ ।



    प्रधानमन्त्री शेर बहादुर देउवाले लोसपालाई सरकारमा आउनका लागि आग्रह गरेपछि छलफल हुन लागेको हो ।

    लोसपाको बैठकमा स्थानीय चुनावका सम्बन्धमा पार्टीको रणनीतिको विषयमा पनि छलफल हुने छ  ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार